back
hangrilabank
himalayanlife
stc

हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्सको ३ लाख २० हजार ४८७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस अहिले सूचीकरण गरिएको हो । बोनस वितरणपछि यसको चुक्ता पुँजी १ अर्ब १० करोड ३ लाख रुपैयाँ पुगेको हो ।