back
prabhu insurance
himalayanlife

एक करोड दुइ लाखको मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बाट २०७८/०७/२९ मा ५० लाख बराबरको बिमालेख खरीद गर्नु भएका  प्रदिप ज्ञवालीको २०८०/०१/२४ गते दुर्घटनाको कारणबाट मृत्यु भएकोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले २०८०/०७/१९ मा मृतकी आमा श्रीमती टिका कुमारी घिमिरेलाइ रु एक करोड दुइ लाखको मृत्यु दाबी भुक्तानी गरेको छ ।

उक्त दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट गैडाकोट शाखा प्रमुख नारायण पौडेल, गैडाकोट नगरपालिकाका वडा अध्यक्ष विनोद कुमार मल्ल ,एजेन्सि म्यानेजर नवराज पौडेल ,लिलाधर कडेल लगायत स्वर्गीय ज्ञवालीको परिवार,छिमेकी जनप्रतिनिधिको उपस्थितिमा रकम हस्तान्तर गरिएको थियो ।