back
stc
prabhu insurance

नयाँ सारथी लघुवित्तले एफपीओ अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा

काठमाडौं । नयाँ सारथी लघुवित्तले २ लाख २९ हजार ६४९ कित्ता एफपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ११६ रुपैयाँमा एफपीओ बिक्री अनुमति मागेको हो । नयाँ सारथीले एफपीओ जारी गर्न एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।