वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन कम्पनीको वेबसाइटमा अनिवार्य राख्नुपर्ने
काठमाडौँ । वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएपछि अब म्यानपावर कम्पनीको वेबसाइटमा समेत पुरा पढ्नुहाेस्
दुबई पुगेकी किशोरी कुवेतमा बिक्री
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेत पु(याई बेचबिखनमा परेकी छिन् । पुरा पढ्नुहाेस्
कोरियाको पहिलो रोजाइमा नेपाली श्रमिक
काठमाडौँ । पछिल्लो पटक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत जाने नेपालीको माग तीन गुणाले बढेको पुरा पढ्नुहाेस्
ईपीएस मार्फत कोरिया जाने कामदारको भिसा शुल्क बढ्यो
काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको भिसा शुल्क केही बढेको पुरा पढ्नुहाेस्
मौसमी श्रमिकलाई श्रम स्वीकृतिको तयारी
काठमाडौँ । वैदेशिक रोजगार विभागले दक्षिण कोरिया जाने तयारीमा रहेका मौसमी श्रमिकको वैधानिकताका लागि वैदेशिक रोजगार पुरा पढ्नुहाेस्
८ प्रतिशत महिला वैदेशिक रोजगारीमा
काठमाडौं । दुई वर्षअघिको तुलनामा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या ३ प्रतिशतले वृद्धि भएर ८ प्रतिशत पुरा पढ्नुहाेस्
मौसमी कामदार कोरिया जाने
काठमाडौं । कोरिया जाने तयारीमा रहेका मौसमी कामदारको वैधानिकताका लागि वैदेशिक रोजगार विभागले फेमिस प्रणालीमा दर्ता पुरा पढ्नुहाेस्
हिमालयन एभरेष्ट इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले डिसिइओमा पुरा पढ्नुहाेस्
ठगी आरोपमा सूर्य कर्पोरेसनको कारोबार रोक्का
काठमाडौँ । वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै तीन वर्षदेखि राहदानी र रकम लिँदै आएको सूर्य पुरा पढ्नुहाेस्
नेको इन्स्योरेन्सले जनशक्ति माग गरे
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले जनशक्ति माग गरेको छ । कम्पनीले पोखरा ब्रान्चको लागि १ जना पुरा पढ्नुहाेस्
























