back
stc
prabhu insurance

हिमालयन एभरेष्ट इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले डिसिइओमा एकजना, डिजिएम तथा एजिएमका लागि केही, म्यानेजरियल लेभल अल डिपार्टमेन्टका लागि केही, अफिसर लेभल मार्केटिङ क्लेम अल डिपार्टमेन्टका लागि केही, असिस्टेन्ट लेभल मार्केटिङ क्लेम अल डिपार्टमेन्टका लागि केही, इन्जिनियर तथा ओभरसियरका लागि केही र हेल्थ असिस्टेन्टका लागि केही संख्यामा माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो । उक्त पदहरुका लागि कम्पनीले न्यूनतम स्नातक तहदेखि अधिकतम स्नाकोत्तर तहसम्म उर्तिण गरेको हुनुपर्ने जनाएको छ ।ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले मंसिर २९ गतेसम्म कम्पनीको इमेल मार्फत दरखास्त दिन सक्नेछन् ।