back
stc
prabhu insurance

अन्तर्राष्ट्रिय

जापानी हेलीकोप्टर समुद्रमा दुर्घटना

जापानी हेलीकोप्टर समुद्रमा दुर्घटना

जापानमा १० जना यात्रुसहित बेपत्ता भएको सेनाको हेलिकप्टर ओकिनावा प्रान्तको समुन्द्रमा दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ पुरा पढ्नुहाेस्

साउदी अरब र इरानका परराष्ट्रमन्त्रीबीच बेइजिङमा भेटघाट, कूटनीतिक पहल अघि बढाउने सहमति

साउदी अरब र इरानका परराष्ट्रमन्त्रीबीच बेइजिङमा भेटघाट, कूटनीतिक पहल अघि बढाउने सहमति

साउदी अरब र इरानका परराष्ट्रमन्त्रीहरूबीच बेइजिङमा बिहीवार भेटघाट भएको छ । मार्च महिनामा चीनको मध्यस्थतामा यी पुरा पढ्नुहाेस्

फ्रेन्च राष्ट्रपति म्याक्रों र इयु प्रमुख लेनले आज चीनका राष्ट्रपतिलाई भेट्दै

फ्रेन्च राष्ट्रपति म्याक्रों र इयु प्रमुख लेनले आज चीनका राष्ट्रपतिलाई भेट्दै

चीन भ्रमणमा रहनुभएका फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों र युरोपेली युनियनकी प्रमुख उर्सुला भोन्डर लेनले बिहीबार चिनियाँ पुरा पढ्नुहाेस्

फिनल्याण्डको आम–निर्वाचनमा दक्षिणपन्थी पार्टीको बहुमत

फिनल्याण्डको आम–निर्वाचनमा दक्षिणपन्थी पार्टीको बहुमत

फिनल्याण्डमा  सम्पन्न भएको आम निर्वाचनबाट दक्षिणपन्थी पार्टीहरुलाई बहुमत प्राप्त भएको छ । कुनै पनि एकल पार्टीले पुरा पढ्नुहाेस्

भारत–मलेसियाबीच भारतीय मुद्रामा व्यापार हुने

भारत–मलेसियाबीच भारतीय मुद्रामा व्यापार हुने

भारत र मलेसियाले अन्य मुद्राहरूसँगै भारतीय रुपैयाँमा द्विपक्षीय व्यापार गर्न सक्ने भएका छन्।गत जुलाईमा भारतको केन्द्रीय पुरा पढ्नुहाेस्

इजरायलमा विवादास्पद कानूनको विरूद्धमा लाखौं नागरिक सडकमा

इजरायलमा विवादास्पद कानूनको विरूद्धमा लाखौं नागरिक सडकमा

सरकारले ल्याउन लागेको विवादास्पद कानूनको विरुद्धमा इजरायलमा लाखौं नागरिक प्रदर्शनमा उत्रिएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पुरा पढ्नुहाेस्

रूसद्वारा राष्ट्रसंघको सुरक्षा परिषदको अध्यक्षता ग्रहण

रूसद्वारा राष्ट्रसंघको सुरक्षा परिषदको अध्यक्षता ग्रहण

रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्षता ग्रहण गरेको छ । युक्रेनले अन्य सदस्य मुलुकहरुलाई रुसको विरोध पुरा पढ्नुहाेस्

बेलारूसमा आणविक हतियार भण्डारण गर्ने पुटिनको घोषणा

बेलारूसमा आणविक हतियार भण्डारण गर्ने पुटिनको घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी बेलारुसमा रणनीतिक महत्वका आणविक हतियार भण्डारण गर्ने घोषणा गर्नुभएको छ । पुरा पढ्नुहाेस्

अमेरिकी कूटनीतिज्ञहरु जनता–जनताको सम्बन्ध बढाउन श्रीनगरको भ्रमण गर्छन

अमेरिकी कूटनीतिज्ञहरु जनता–जनताको सम्बन्ध बढाउन श्रीनगरको भ्रमण गर्छन

नयाँ दिल्ली । अमेरिकी दुतावासका प्रवक्ता क्रिस्टोफर एल्म्सका अनुसार नयाँ दिल्लीमा रहेका अमेरिकी कूटनीतिज्ञहरुले यस हप्ता पुरा पढ्नुहाेस्

फ्रान्समा सरकारी योजना विरूद्धको आन्दोलनले उग्र रूप लिंदै

फ्रान्समा सरकारी योजना विरूद्धको आन्दोलनले उग्र रूप लिंदै

फ्रान्समा  अवकाशको  उमेर बढाउने सरकारी योजना विरुद्धको आन्दोलनले उग्र रुप लिन थालेको छ । आन्दोलनको नवौं पुरा पढ्नुहाेस्