back
stc
prabhu insurance

ओली सरकारमा जसपा जाने साँझ ७ बजे सपथ मन्त्रीमण्डल

काठमाडौ । आज साँझ केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डल पुनर्गठन हुने भएको छ। सपथ ग्रहणका लागि शितल निवासमा तयारी भैरहेको छ। जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री सहित १० मन्त्री हुने भएका छन। मन्त्री हुने नाम यी हुन।
राजेन्द्र महतो–उपप्रधान मन्त्री तथा शहरी विकास
शरत सिहं भण्डारी – उर्जा
अनिल कुमार झा– खानेपानी
बिमल कुमार श्रीवास्तव– श्रम
उमाशंकर अरगरिया– वन
लक्ष्मणलाल कर्ण– भुमिसुधार
चन्दा चौधरी– महिला
एकबाल मियाँ–युवा
चन्द्रकान्त चौधरी– राज्य मन्त्री उर्जा
रेणुका गुरुङ –राज्य मन्त्री महिला