back
hangrilabank
himalayanlife
stc

राष्ट्रपतिबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी अध्यादेश २०७८ जारी गरी गर्नु भएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालय मार्फत राष्ट्रपति विद्यादेवी भण्डारद्वारा संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको जनाइएको छ ।