पोर्चुगलले मैत्रीपूर्ण खेलमा इजरायललाई हरायो

काठमाडौं ।पोर्चुगलले युरोकप अघिको मैत्रीपूर्ण फुटबलमा इजरायललाई हराएको छ । गएराति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गोलले हराएको हो ।
पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दुई तथा क्रिस्टियानो रोनाल्डो र क्यान्सेलोले एक/एक गोल गरे । ४२ औं मिनेटमा पहिलो गोल गरेको पोर्चुगलले ४४ औं मिनेटमै दोस्रो गोल थपेको थियो ।युरोकप फुटबलमा पोर्चुगलले हङ्गेरीसँग आफ्नो पहिलो खेल आउँदो मङ्गलवार खेल्ने छ ।
वि.सं.२०७८ जेठ २७ ०७:३५