back
stc
prabhu insurance

रुसलाई ४–१ गोलले हराउँदै डेनमार्क युरो कप फुटबलको अन्तिम १६ मा

एजेन्सी । डेनमार्क युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । हिजो राति रुसलाई ४–१ गोलले हराउँदै रुस नकआउट चरणमा पुगेको हो ।

डेनमार्कको लागि मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एकरएक गोल गरे ।

रुसका आर्टम ज्युबाले पेनाल्टीमा एक गोल फर्काए । तीन अङ्क जोडेको डेनमार्क अघिल्लो चरणमा पुग्दा समूह ुबीु बाट रुस बाहिरिएको छ । तेस्रो स्थानको फिनल्यान्डको उत्कृष्ट तीनमा पर्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ ।