back
hangrilabank
himalayanlife
stc

शिक्षकले नगरपालिकामा रिले अनसन गर्ने

काठमाडौं । यही साउन १५ गते विहान ८:०० बजेदेखि १६::००बजेसम्म नेपाल शिक्षक महासंघ आवद्व शिक्षकहरूले आफ्ना माग पूरा गर्न नगरपालिका,जिल्ला शिक्षा समन्वय कार्यालय,प्रदेशको सामाजिक विकास मन्त्रालय र माइतीघर मण्डलामा एकैसाथ नगरपालिकामा ३ जना, जिल्ला समन्वयमा ५ जना, प्रदेश सामाजिक विकास मन्त्रालयमा १० जना र माइतीघर मण्डलामा २० जनाको उपस्थितिमा रिले अनशन गर्ने भएका छन्।

No description available.