back
stc
prabhu insurance

प्रा.डा. देब काजी डंगोलबाट ॐ बृद्धाश्रमको लागि सहयोग

काठमाडौं । राष्ट्रिय समाजसेवी प्रा. डा.जगदिश बैद्य मार्फत पशुपति अन्नपुर्णा आश्रम केन्द्रिय प्रमुख सल्लाहकार २०७५ का र NRNA का संस्थापक उपाध्यक्ष एवं आर.डि.फाउन्डेसनका तर्फबाट प्रा.डा. देब काजी डंगोलबाट सानोठिमी, भक्तपुर स्थित रहेको ॐ बृद्धाश्रममा चार वटा बाथरुम बनाउन रु.१,५१,१००/– (एक लाख एकाउन्न हजार एक सय) सहयोग प्रदान गरेकोमा आश्रमको तर्फबाट डंगोललाई हार्दिक धन्यवाद प्रदान गर्नुभएको थियो ।