महानवमीका दिन काठमाडौं सुनसान
काठमाडौं । आज वडादशैंको महानवमी ! देशको संघिय राजधानीवाट झण्डै दश लाख मानिस आफ्नो थातथलोको घरतर्फ फर्किए पछि काठमाडौं उपत्यकामा खुकुलो भएको छ ।
चाड मनाउँन मानिसहरु घरमै व्यस्त भएकाले सधै भिडभाड हुने ठाँउहरु अहिले सुनसान जस्तै बनेको छ । पसल, बजार बन्द छन । यातायात फाट्टफुट्ट मात्र चलेका छन। विशेष गरी भगवती, देवीका मन्दिर क्षेत्रमा भने केही चहल पहल देखिन्छ
वि.सं.२०७८ असोज २८ १३:१८




















