प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक फिर्ता लिइँदै
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दै छ ।दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ ।
मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

वि.सं.२०७९ असार २४ ०८:२५




















