३२ एसपीलाई एसएसपीमा बढुवा सिफारिस
काठमाडौं । गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी ) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी ) मा बढुवा सिफारिस गरेको छ ।
शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई प्रहरी नियमावली २०७१ को नियम २४ को उपनियम ४ बमोजिम बढुवाको निर्णय गरेको हो ।


वि.सं.२०७९ असार २५ १२:५७




















