back
stc
prabhu insurance

आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९४ हजार ३ रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सयले घटेर ९४ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य मंगलबार स्थिर रहेर १ हजार २६५ सय रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।