back
stc
prabhu insurance

सिडिएस एण्ड क्लियरिङले १०० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सिडिएस एण्ड क्लियरिङले आर्थिक वर्षक २०७८/०७९ को नाफाबाट १०० प्रतिशत नगद लाभांश दिने भएको छ ।

पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको नाफाबाट १०० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले पुस २८ गते १२ औं बार्षिक साधारण सभा बोलाएको छ ।

सभामा अध्यक्ष प्रतिवेदन पेश गर्ने, उक्त आवको लेखा परीक्षको प्रतिवेदन पेश गर्ने, आर्थिक वर्ष २०७९/०८९ का लागि लेखापरीक्षक र निजको पारिश्रमीक तोक्ने प्रस्ताव रहेको छ ।