सिटिजन लाइफ इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचिकृत भएको छ । नेप्समो कम्पनीको शेयर आज जेठ ११ गते सूचिकृत भएको हो ।
इन्स्योरेन्स कम्पनीको २६ दशलमव ९८४१२६९८ प्रतिशत बराबरको १ करोड ६ लाख २५ हजार कित्ता बोनश शेयर सूचिकृत भएको हो । अब सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
वि.सं.२०८२ जेठ ११ १८:२२




















