नेप्सेमा नेको इन्स्योरेन्स कम्पनीको थपियो ५० लाख ३० हजार कित्ता शेयर
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ ।
कम्पनीको २५ प्रतिशत हकप्रद वापत ५० लाख ३० हजार ९०१ दशलमव ५५ कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको सूचिकृत सो शेयर आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
वि.सं.२०८२ जेठ २९ १६:३८


















