back
prabhu insurance
himalayanlife

आँखुखोला जलविद्युतको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

अब यस कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, शेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरु प्रभु क्यापिटल मार्फत हुनेछन् ।