back
prabhu insurance
himalayanlife

हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीज बीच सम्झौता सम्पन्न 

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (SCT) बीच SmartPay IBFT (Inter Bank Fund Transfer) अन्तर बैंक रकमान्तर सेवा सञ्चालन तथा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतासँगै हिमालयन बैंक एससीटीको SmartPay Network मा आबद्ध भई SmartPay IBFT मार्फत अन्तरबैंक रकम स्थानान्तरण सेवा सञ्चालन गर्नेछ।

यस सेवाले बैंकका ग्राहकहरूलाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका अन्य खाताबीच सहज, सुरक्षित र प्रभावकारी रूपमा रकम आदान प्रदान गर्न थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।

एससीटीद्वारा विकास तथा सञ्चालन गरिएको SmartPay IBFT रकम स्थानान्तरण सम्बन्धी सेवा हो, जसले सहभागी बैंक तथा वित्तीय संस्था, वालेट तथा रेमिट्यान्स कम्पनीहरूबीच डिजिटल माध्यमबाट रकम स्थानान्तरणलाई सहजीकरण गर्दै आएको छ।

यस सेवाले विभिन्न क्षेत्र बीच अन्तर आबद्धता कायम गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउन तथा वित्तीय पहुँचको अभिवृद्धि गर्न सहयोग पुर्‍याउँदै आएको छ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (SCT) नेपालकै पहिलो डोमेस्टिक कार्ड SCT Card को सुरुवात गर्ने संस्था हो ।

यस संस्थाले हाल विभिन्न बैंक तथा वित्तीय संस्था, वालेट कम्पनी, रेमिट्यान्स कम्पनी, सहकारी संस्था लगायतका संस्थाहरू संलग्न समावेशी नेटवर्क मार्फतSCT Unionpay कार्ड, भिसा कार्ड, मास्टरकार्ड, नेपालपे कार्ड, डिस्कभर तथा रूपे कार्ड जारी तथा स्वीकार गर्ने नेटवर्क, एटिएम, पोइन्ट अफ सेल (POS), इन्टरनेट तथा मोबाइल बैंकिङ प्लेटफर्म, SmartQR सेवा तथा रकमान्तर सेवा मार्फत आफ्नो सेवा प्रवाह गर्दै आइरहेको छ ।

२०८३ असोज ८( हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (SCT) बीच SmartPay IBFT (Inter Bank Fund Transfer) अन्तर बैंक रकमान्तर सेवा सञ्चालन तथा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

यस सम्झौतासँगै हिमालयन बैंक एससीटीको SmartPay Network मा आबद्ध भई SmartPay IBFT मार्फत अन्तरबैंक रकम स्थानान्तरण सेवा सञ्चालन गर्नेछ। यस सेवाले बैंकका ग्राहकहरूलाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका अन्य खाताबीच सहज, सुरक्षित र प्रभावकारी रूपमा रकम आदान प्रदान गर्न थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।