back
stc
prabhu insurance

सेयर बजार सोमबार बन्द कारोबार नहुने

काठमाडौं । सेयर बजार सोमबार बन्द हुने भएको छ । आज सोमबार असोज १० गते नेपालीको महान् पर्व बडादशैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।