नेप्से आज कात्तिक १ गते बन्द, सेयर कारोबार नहुने
काठमाडौं । सेयर बजार आज मंगलबार कात्तिक १ गते बन्द हुने भएको छ ।
आज सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा राष्ट्रिय शोक मनाउनको लागि सार्वजनिक बिदा दिएको छ सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।
अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।
वि.सं.२०७९ कात्तिक १ ०७:४५



















