back
stc
prabhu insurance

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी दिनेरनदिनेबारे निर्णय लिन बैठक बस्ने प्रमुख सचेतक रमेश लेखकले बताए ।

बिहान ९ बजे बस्ने पदाधिकारी बैठकले सभामुखमा अन्य दललाई समर्थन गर्ने कि आफैँ उम्मेदवार बन्ने भन्ने टुङ्गो लगाउनेछ।

संसद् सचिवालयले आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ।