back
stc
prabhu insurance

भारी संख्यामा कृषि विकास बैंकले कर्मचारी माग्यो

काठमाडौँ । कृषि विकास बैंकले भारी संख्यामा विभिन्न पदहरूमा विज्ञापन खुलाएको छ। बैंकले शुक्रबार एक सूचना जारी गर्दै कुल १७९ पदका लागि दरखास्त आह्वान गरेको हो।

बैकका अनुसार दरखास्त फाराम भर्ने अवधि यही जेठ १९ गते देखि असार ७ गतेसम्म (२१ दिनसम्म) रहेको छ।

यस्तै, दोब्बर दस्तुरमा फाराम भर्नेका लागि असार ८ देखि ७ दिन अर्थात् असार १४ गते अन्तिम मितिसम्म हुनेछ बैंकले जनाएको छ।

हेर्नुहोस् विज्ञापन: