back
stc
prabhu insurance

एनआईसी एशिया लघुवित्तको सीईओमा शर्मा नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतदमा चोलराज शर्मा जोशी नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले जोशीलाई संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई साउन ७ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको हो ।

यसअघिका सीईओ लक्ष्मण चालिसेले एनआईसी एशिया बैंक लिमिटेडबाट डप्युटेड भई २०७७ कात्तिक ४ गतेदेखि कार्यभार सम्हाल्दै आएका थिए ।