सिटिजन्स बैंकद्धारा १६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष ०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३२ दशमलव ९१ ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ०८७ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
वि.सं.२०७८ असोज ८ १८:३७