back
hangrilabank
himalayanlife
stc

ग्लोबल आइएमई लघुवित्तमा कुवँर

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्तको संचालकमा अनामिका कुँवर नियुक्त भएकी छिन् । लघुवित्तको संचालक समितिको साउन २१ गते बसेको बैठकले प्रतिनिधि सञ्चालकको रुपमा कुँवरलाई नियुक्त गरेको छ ।

लमजुडको वेशीसहरमा केन्दीय कार्यालय भएको ग्लोबल आइएमई लधु वित्त संस्थाको हाल ५२ जिल्लामा १०८ वटा शाखामार्फत १,२६,९९४ सदस्यलाई वित्तीय सेवा प्रदान गदै आएको छ ।

यस लघुवित्तले ६ अर्ब ३७ करोड ११ लाख कर्जा लगानी गरेको छ भने २ अर्ब ५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।