स्वरोजगार लघुवित्तको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद पाण्डे नियुक्त
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक समितिको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद पाण्डेलाई नियुक्त गरेको छ ।
कम्पनीको संचालक समितिको चैत ११ गते शनिबार बसेको २४९ औं बैठकले पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

वि.सं.२०७९ चैत १२ ११:४५



















