४ जना बाहेक सबै मन्त्री हटाइने

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राती ८ बजे मन्त्रीमण्डलमा ठुलो परिवर्तन गर्दैछन। वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जना बाहेक सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन ।
अर्थ मन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानून मन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ बाहेकका सबै मन्त्रीलाई पदमुक्त हुने भएका छन् ।
प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिँदैछन् । जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री हुदैछन। गृह मन्त्रीमा भक्तपुरका महेश बस्नेत आउने भएका छन।
वि.सं.२०७८ जेठ २१ १८:४२