back
prabhu insurance
himalayanlife

यादव दलको नेता

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठकले जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेताको चुनाव प्रकिया हुदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सर्वसम्मतिले दलको नेतामा निर्वाचित भएका छन।

अब उनकै नेतृत्वमा जसपा शेर बहादुर देउवाको नेतृत्वमा सरकारमा जाने भएको छ।