शिक्षा सेवा आयोगको उपाध्यक्षमा रेग्मी

काठमाडौं । सरकारले आज शिक्षा सेवा आयोगमा नेपाल शिक्षक संघ र नेपाल शिक्षक महासंघले उठाउदै आएको जायज मागको सुनुवाइ गर्दै निजामती प्रशासनमा रहदा कहिल्यै विवादमा नपरेका स्वस्च्छ छविका,सक्षम, योग्य,इमान्दार र कम घुस तथा कमिशन खाने पुर्व सचिव मधुप्रसाद रेग्मीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ।
वि.सं.२०७८ साउन १९ १९:२५