back
stc
prabhu insurance

भायानेटको पर्पल प्याकअफर, ४८ जिबी मोबाइल डेटा सित्तैमा

काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी भायानेटले सबैलाई सधैँ कनेक्टेड राख्ने अवधारण सहित एनसेलसँगको सहकार्यमा ‘अलइनवान भायानेट पर्पल प्याक’ नामको योजना ल्याएको छ ।

यस अफर अन्तर्गत ८० एमबिपिएस भायानेट इन्टरनेट लिँदा ग्राहकहरूले १७५ भन्दा बढी च्यानल भएको भायाटिभीसँगै एनसेल सिम सित्तैमा उपलबध गराउने कम्पनीले जनाएको छ ।

यस सिम मार्फत ग्राहकले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटा सित्तैमा पाउनेछन् ।