नेपाल मदिरा उत्पादक संघको ९ औँ साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल मदिरा उत्पादक संघको ९ औँ साधारण सभा सम्पन्न भएको छ । गत असोज ३ गते आइतवार सम्पन्न नवौ साधारणसभा वाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
नेपाल मदिरा उत्पादक संघको नयाँ कार्यसमितिको अध्यक्ष मा वैजु प्रसाद वावरा , उपाध्यक्षमा राजेन्द्र धिताल , कोषाध्यक्ष फुलसिंह क्षेत्रि , सुरेन्द्र उप्रेती महासचिव , वरुण कुमार शााह सचिव पदमा चयन हुनुभएको छ ।
यस्तै नेपाल मदिरा उत्पादक संघको नयाँ कार्यसमितिको सदस्यहरुमा किसन धनावत, भिमसेन कुमार श्रेष्ठ, नविन थापा, सन्तोष कार्की र श्याम शाह चयन हुनु भएको छ ।
सम्पुर्ण कार्यसमितिहरु सर्वसम्मतिमा चयन हुनुभएको धनुषा डिष्टिलरी प्रा.लिका चेयरमेन किसन धनावतले वताउनु भयो ।
वि.सं.२०७८ असोज ६ १३:०६