back
prabhu insurance
himalayanlife

आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं। आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मूद्राको विनिमय दर सार्वजनिक गरेको छ।

जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ १४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आज पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३७ पैसा रहेको छ। यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ०७ पैसा रहेको छ ।

आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपेयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।