back
stc
prabhu insurance

प्रभु बैंक लिमिटेड र Forex Sport Pty Ltd बिच रेमिट्यान्स सेवा सम्झौता

काठमाडौं । प्रभु बैंकले आफ्नो विप्रेशणको दायरा विस्तार गर्ने सिलसिलामा, प्रभु बैंक लिमिटेड र Forex Sport Pty Ltd, Australia बिच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता गरेको छ ।

ब्गकतचबष्बि मा बसोवास गरिरहेका नेपालीहरुले अब Forex Sport Pty Ltd, मार्फत नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई नेपाल भरि रहेका प्रभु बैंकका २१४ वटा शाखाहरु तथा प्रभु रेमिट्यान्सका १६,००० भन्दा बढि एजेन्टहरुबाट सहजै भुक्तानी पाउन सक्नु हुनेछ साथै यो सेवा प्रभु बैंकको खातामा मात्रै सिमित नभई देशका अन्य बैंक तथा वित्तिय संस्थाहरुको खातामा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताले बिशेष गरि विदेशमा रहनु भएका नेपालीहरुले गुणस्तरिय रेमिट्यान्स तथा बैंकिङ्ग सेवा प्राप्त गर्नु हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

हाल बैंकले देशभर २१४ वटा शाखा कार्यालयहरु, ५८ भन्दा बढी एक्टेन्शन काउन्टर र १८९ वटा ब्त्ः बाट १५,००,००० भन्दा बढी ग्राहकहरुलाई सेवा दिईरहेको छ ।