लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ ।
नेप्सेले इन्स्योरेन्सको ९.५०प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपछिको भाउ ३७६ रुपैयाँ २६ पैसा निर्धारण भएको छ ।
यहि भाउलाई आधार मानेस बुधबार यसको सेयर कारोबार खुल्नेछ ।
वि.सं.२०७९ असार १४ १६:४७




















