back
stc
prabhu insurance

संवैधानिक अदालत स्थगित

काठमाडौ । दुई वरिष्ठ न्यायाधीश संवैधानिक इजलासबाट बाहिरिएपछि प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ ।

वरिष्ठ न्यायाधीश दीपक कार्की र डा. आनन्दमोहन भट्टराईले इजलासबाट बाहिरिने निर्णय सुनाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले २३ गते नयाँ रोष्टरबाट इजलास गठन गर्ने आदेश सुनाएका छन् ।

आदेश सुनाउँदै राणाले भनेका छन, अब २३ गते पेसी तोक्छु । वरिष्ठबाट रोष्टर बनाएर ल्याउँछु । अब चाहिँ पक्ष विपक्ष नहोस् ।