शेयर बजारमा पाँच कम्पनीको सर्किट ब्रेक
काठमाडौँ । शेयर बजारमा साताको तेस्रो दिनको कारोबार आज साउन १२ गते विभिन्न पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।
मल्टीप्रपोज फाइनान्स कम्पनी, युर्नाइटेड मोदी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र युनाइटेड आईडी मार्दी आर्बिको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
कांग्रेसको नेतृत्वमा शेर बहादुर देउवाको संयुक्त सरकार बनेपछि शेयर बजारमा सकारात्मक प्रभाव परेको छ।
वि.सं.२०७८ साउन १२ २०:२६




















